औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि बन्द रहेका, जग्गाको पूर्ण उपयोग नगरेका, उदेश्य अनुसार काम नगरेका उद्योगको जग्गा भाडामा दिने सम्झौता पनि रद्द गर्ने प्रक्रिया सुरु गरेको लिमिटेडका कम्पनी सचिव राजेन्द्र कँडेलले जानकारी दिए ।
एउटै उद्योगले ४८ रोपनी जग्गा कब्जा