नेपालको रमणीय प्राकृतिक पृष्ठभूमिमा खिचिएको अमेरिकी चलचित्र हो– हाइवे टु धम्पुस । पोखरा आसपासको दृश्य समेटिएको यो चलचित्रमा नायक राजबल्लभ कोइराला मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्रको चर्चा बढेको हो । नेपाली कलाकारहरूकै बाहुल्यता रहेको यो अंग्रेजी चलचित्रलाई काठमाडौं, पोखरा, चितवन तथा हेटौंडाका मल्टिप्लेक्सहरूमा मात्र प्रदर्शन गरिँदैछ । यो चलचित्रको नेपाल प्रदर्शनबाट हुने आम्दानी नेपालका भूकम्पपीडितहरूलाई सहयोग स्वरूप प्रदान गरिने बताइएको छ ।
निर्देशक : रिक म्याकफरल्यान्ड
कलाकार : राजबल्लभ कोइराला, सुदेशा राना, रेचल हर्टउड, गुनर राइट, देशभक्त खनाल, सुयश गुरुङ बज्राचार्य, सुनिल श्रेष्ठ
निर्देशक : रिक म्याकफरल्यान्ड
कलाकार : राजबल्लभ कोइराला, सुदेशा राना, रेचल हर्टउड, गुनर राइट, देशभक्त खनाल, सुयश गुरुङ बज्राचार्य, सुनिल श्रेष्ठ