दाङका विभिन्न भागलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि शुक्रबारसम्म शैक्षिक संस्थाहरु समेत बन्द हुने भएका छन् । विद्यार्थी त्रासमा हुने र विभिन्न समूहको घुसपैठ हुनसक्ने कुरालाई मध्यनजर गर्दै शुक्रबारसम्म दंगाग्रस्त क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बताएका छन् ।
- छोरा वा छोरी जे भए पनि हुन्छ । - कुनै पनि रोज्दिनँ । - जे भए पनि बुढेसकालमा लात नहानून् ।- छोरीलाई मजस्तै फेसनेबल बनाउने ।
Nepal
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरि सोमबार कैलालीको टीकापुरमा भएको घटनाबारे जानकारी लिएका छन् । मंगलबार दिउँसो सवा १ बजे मोदीले टेलिफोन गर्दै कोइरालासँग नेपालको अहिलेको राजनीतिक अवस्था र तराईको विभिन्न जिल्लामा भएको घटनाबारे जानकारी लिएका थिए ।
Economy
पाइने स्थान: एफ वान फेसन, नयां बानेश्वर
संयोजन : सरस्वती कटुवाल
तस्विर : नवराज वाग्ले
संयोजन : सरस्वती कटुवाल
तस्विर : नवराज वाग्ले
The major four political parties—Nepali Congress (NC), CPN-UML, UCPN (Maoist) and Madhesi Janadhikar Forum-Loktantrik (MJF-L)—on Tuesday discussed the bloody incident of Kailali district.
Entertainment
केहि समय देखि कतार बस्दै आएकी गायिका देविका केसीलाई यो वर्षको तीज राम्रै फाप्ने देखिएको छ ।‘साप्ताहिक’ को सहकार्यमा पशुपति शर्माको स्वरसहितको एल्बम ‘दुनियाँ लडाउने पैसो’ शरद पाण्डेसँग ‘मोबाइल चाहियो’, सन्दीप न्यौपानेसँग ‘रातो सारी’ तथा एकनारायण भण्डारीसँग ‘जुँगा उम्रेको’ शीर्षकका तीज गीत एल्बम सार्वजनिक भएको देविकाले बताइन् ।
Ranbir Kapoor, who gave two duds "Roy" and "Bombay Velvet" back-to-back this year, says actors deserve to be criticized if the movies don't work at the box office.
अमेरिकाको ओहायोमा वार्षिक रूपमा आयोजना हुने जुम्ल्याहा, तिम्ल्याहा र चौम्ल्याहा भेलालाई विश्वकै सर्वाधिक ठूलो मानिन्छ । सन् १९७५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो भेलामा यसपटक २ हजार जुम्ल्याहाले सहभागिता जनाएका थिए ।
Indian Prime Minister Narendra Modi spoke with Prime Minister Sushil Koirala over telephone on Tuesday to express his sadness at the loss of lives in Monday's violence in Kailali district.
The government on Tuesday transferred Far Western Deputy Inspector Generals of Armed Police Force and Nepal Police.
कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालयले सेती अञ्चल प्रहरी प्रमुखमा एसएसपी दिनेश अमात्यलाई पठाएको छ ।
The district authority of Kailali has decided to mobilise Nepal Army (NA) personnel in 10 VDCs of the district.