Nepal कर्फ्यु तोडेर टीकापुरमा आगजनी kantipur समाचार गणेश चौधरी 25 Aug 11:38 AM टीकापुरमा कर्फयु आदेश जारी गरिएको भएपनि करिब २०/२५ जनाको समूहले बिहान साढे १० बजेतिर विभिन्न ठाउँमा आगजनी गरेका जनाइएको छ ।स्थानीयका अनुसार सभाषद जनक चौधरीको घर, थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले संचालन गरेको फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि आगजनी भएको छ ।

गणेश चौधरी 25 Aug 11:38 AM
टीकापुरमा कर्फयु आदेश जारी गरिएको भएपनि करिब २०/२५ जनाको समूहले बिहान साढे १० बजेतिर विभिन्न ठाउँमा आगजनी गरेका जनाइएको छ ।स्थानीयका अनुसार सभाषद जनक चौधरीको घर, थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले संचालन गरेको फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि आगजनी भएको छ ।