nuwakot
म अब बुनु मैँचा
रेश्मा तिमिल्सिना
01 Sep 02:08 PM
म परें बाहुनकी छोरी, म तामाङ भाषा राम्रोसँग बोल्न सक्छु भने नेवारी भाषा बुझ्न सक्छु, तर दोहोरो कुराकानी गर्न सक्दिनँ । कहिलेकाहीं त मलाई के लाग्छ भने पूर्वजन्ममा म पक्कै पनि नेवार समुदायमै जन्मिएकी थिएँ ।
Newer Post
Older Post
Home