भाद्र २३, २०७२- सार्वजनिक यातायातमा अब न्यूनतम भाडादर १३ रुपैयाँ कायम भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको भाडा निर्धारण समिति, व्यवसायी र उपभोक्ताको संयुक्त बैठकले यो भाडा निर्धारण गरेको हो ।
यसअघि शून्यदेखि चार किलोमिटरसम्मको दूरीको न्यूनतम भाडा १४ रुपैयाँ थियो तर व्यवसायीहरुले १५ लिने गरेका थिए । पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ घटेपछि भाडा पनि घटाइएको हो ।